गतिविधि
याक्थुङ खेवाहाङ चुम्लुङ ताक्लुंग, विजयपुर समितिको अध्यक्षमा मोहन तिगेला
विजयपुर । याक्थुङ खेवाहाङ चुम्लुङ ताक्लुंग, विजयपुर समितिको अध्यक्षमा मोहन तिगेला खेवाहाङ चयन भएका छन्। डा. अमल तिगेला खेवाहाङको संयोजकत्वमा सम्पन्न भेलाले नौ सदस्यीय कार्यसमिति र सात सदस्यीय सल्लाहकार समिति गठन गरेको हो। नवनिर्वाचित सचिव […]